“हरित उर्जाको प्रयोग गरी पैसा तथा विश्वलाई वचाऔं ।”

  • स्वास्थ्यको लागि खतरामुक्त
    धुवां गन्ध नआउने
  • ग्यास भन्दा सस्तो
    किफायती

हाम्रा उत्पादनहरु

व्रिकेटहरु

पिलो ब्रिकेट

चारकोल पिलो व्रिकेट नेपाली वजारमा नयाँ उत्पादन हो जस्लाई हामीले व्यवसायिक रुपमा परिचित गराएका हौं । पिलो व्रिकेटलाई काठको कोईला तथा दर्शन कोइला (भारतबाट आयातित हुने ) को सट्टामा प्रयोग गर्न सकिन्छ । यो व्रिकेटलाई तन्दुरी भट्टि, वारवेक्यू (सेकुवा पोल्न), होटल तथा घरभित्र खाना पकाउन, कोठा तताउन, इत्यादि जस्ता काममा प्रयोग गर्न सकिन्छ । यि […]

वायो व्रिकेट

वायो व्रिकेट मुख्य गरेर कोठा तताउन, पानी उमाल्न, सुत्केरी आमा तथा वच्चा सेकाउन, क्रियापुत्र–पुत्रीले खाना पकाउन, सानो परिवारले खाना पकाउन जस्ता काममा प्रयोग गर्न सकिन्छ । यी व्रिकेटलाइ वाल्न मेटल तथा माटोका चुल्होहरु उपलव्ध छन् । उच्च क्षमताका मेसिनको प्रयोग गरेर बनाईने हुँदा यी व्रिकेटहरु धेरै खँदिलो हुनुको साथै २ घण्टासम्म निरन्तर बलिरहन्छ ।यी व्रिकेट […]

व्रिकेट चुल्हो (स्टोभ)

We supply various types of stoves: Tandoori oven (portable and movable stoves of different sizes), Sekuwa stove (for restaurants and home use), Household stoves (For cooking meal and room heating).